बेलायतस्थित म्यानमारको दूतावासमा सैनिक कु

लण्डन । बेलायतका लागि म्यानमारका राजदूत क्यए वार मिनलाई बुधबार आफ्नै राजदूतावासभित्र प्रवेश रोकिएको छ। फेब्रुअरी १ मा म्यानमारमा भएको सैनिक कूको विरोध गरेका र प्रजातन्त्रवादी नेता आङ सान सुचीलगायतको रिहाइ माग गरेका राजदूत मिनले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूलाई दूतावासका सैनिक सहचारीको नेतृत्वमा आफूलाई दूतावासबाहिरै राखिएको बताएका छन्। उनले यसलाई पनि सैनिक कूको निरन्तरता भनेका छन्। दूतावासका … Continue reading बेलायतस्थित म्यानमारको दूतावासमा सैनिक कु